About: http://data.cimple.eu/claim-review/3002060ce8e70e62cafe8db03bb2e5071d5a6ca33e779a2a15ce75e4     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • Last Updated on सेप्टेम्बर 24, 2024 by Neelam Singh सारांश मधुमेह रोगसँग सम्बन्धित दाबीसहितको सामग्री सामाजिक संजालमा फेला परेको छ । उक्त सामग्रीमा जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी गरिएको छ । जब हामीले यो दावी जाँच गर्यौं हामीले यो दावी भ्रामक भएको पायौं। दाबी Samuhasagarmatha नामक टिकटक आइडीमा पोस्ट गरिएको भिडियोमा एक व्यक्तिले जामुनको पात समाएर उभिएका छन् । साथै भिडियोमा उनले भनेका छन् । ‘नमस्कार, आज मैले चिनी बिरामी (मधुमेह) को रामबान औषधि ल्याएर आएको छ । जामुनको पात, हांगा, फल यदि चिनी बिरामीमा यो प्रयोग गर्यो भने रामबान काम गर्छ ।’ तथ्य जाँच जामुनले मधुमेह निको पार्न मद्दत गर्छ? जामुन (सिजिजियम क्युमिनी) को पात, बोक्रा, फल यदि मधुमेहको औषधि होइन । तर यसले मधुमेहकाे अवस्थालाई व्यवस्थापन गर्न मद्दत गर्न सक्छ । जामुनकाे फल र बीउमा जाम्बोलिन र इलाजिक एसिड जस्ता यौगिकहरू हुन्छन्, जसले रगतमा चिनीको मात्रा नियन्त्रण गर्न सक्छ। जामुनले हाइपरग्लाइसेमिया कम गर्न र समग्र ग्लाइसेमिक नियन्त्रण सुधार गर्न मद्दत गर्दछ । यद्यपि, यो निर्धारित मधुमेह उपचार र स्वस्थ जीवनशैलीको साथसाथै पूरकरूपमा प्रयोग गर्नुपर्ने अध्ययनहरूले सुझाव दिएका छन् । डाइटिशियन काजल गुप्ता मधुमेह पूर्ण रूपमा निको हुने सम्भावना कम बताउँछिन् । तर, मधुमेहलाई औषधि, आहार र जीवनशैली परिवर्तनहरूबाट व्यवस्थित गर्न सकिन्छ । हाल मधुमेह पूर्णरुपमा निको पार्ने कुनै उपचार छैन तर यसलाई उपयुक्त उपचारबाट व्यवस्थापन गर्न सकिन्छ । जामुनको पात, हांगा, फलले मधुमेह रोग निको पार्ने दाबी भ्रामक छ । मधुमेह पूर्णरूपमा निको पार्ने कुनै औषधी उपलब्ध छैन । मधुमेह रोगलाई नियन्त्रणमा राख्नका लागि औषधि, आहार र जीवनशैली परिवर्तन गर्नुपर्छ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 2 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software