About: http://data.cimple.eu/claim-review/13a09ba811cc07dd6fcc11afb970e20cb58bb7a84a7d1ffa8309e40a     Goto   Sponge   NotDistinct   Permalink

An Entity of Type : schema:ClaimReview, within Data Space : data.cimple.eu associated with source document(s)

AttributesValues
rdf:type
http://data.cimple...lizedReviewRating
schema:url
schema:text
  • सारांश सामाजिक संजलामा मानव स्वास्थ्यसँग सम्बन्धित एउटा दाबीसहितको सामग्री फेला परेको छ ।यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया रोग लाग्छ भन्ने दाबी मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा रहेका कारण हामीले उल्लेखित दाबीको जाँच गर्यौँ । हामीले जाँचका क्रममा उक्त दाबी आंशिक सत्य रहेको पायौँ । दाबी Dr. Jems नामक टिकटक आइडीमा पोस्ट गरिएको सामग्रीमा उक्त दाबी छ । तस्बिर सहित पोस्ट गरिएको थमनेलमा लेखिएको छ- यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया भनिने रोग लाग्दछ । तथ्यजाँच हिस्टेरिया के हो? हिस्टेरिया शब्द ग्रीक शब्द ‘हिस्टेरा’बाट आएको हो, जसको अर्थ गर्भाशय हुन्छ । हिस्टेरिया यौन सन्तुष्टिको कमीले हुने रोग होइन । हिस्टेरिया महिलाहरूमा हुने मनोवैज्ञानिक र शारीरिक लक्षणहरूको वर्णन गर्न प्रयोग गरिएको शब्द थियो जुन गर्भाशयसँग सम्बन्धित छ । समय क्रमसँगै यसको बुझाइलाई बदनाम गरिएको पाइन्छ । विगतमा ‘पुरुष हिस्टेरिया’ शब्दको प्रयोग हिस्टेरिया भएका महिलाहरूमा हुने चिन्ता, डर लगायतका शारीरिक लक्षणहरू वर्णन गर्न गरिन्थ्यो । सोही शब्दले स्टिरियोटाइपलाई स्थायी बनायो जस्तो कि पुरुषहरूले स्टिरियोटाइपिक रूपमा महिला विशेषताहरू प्रदर्शन गर्न सक्छन् । जसमा संवेदनशीलता, मुड परिवर्तन र मनोवृत्तिहरू लगायतका लक्षणहरू समावेश छन् । तर, यो कुरालाई आधुनिक चिकित्सामा स्वीकार गर्दैन । हिस्टेरियाका लक्षणहरू के हुन्? चिन्ता, बेहोशी, घबराहट, सास फेर्न गाह्रो लगायतका लक्षणहरू हिस्टेरियासँग सम्बन्धित छन् । हिस्टेरियाको पूरानो बुझाइलाई आधुनिक चिकित्साले स्वीकार भने गर्दैन र ती शब्दहरूलाई वैध चिकित्सा निदानको रूपमा प्रयोग गरिएको छैन । वर्तमान समयमा हिस्टेरियामा देखिने लक्षणहरूलाई विभिन्न मनोवैज्ञानिक वा शारीरिक अवस्थाहरूको अभिव्यक्तिको रूपमा लिन सकिन्छ । हिस्टेरिया हुँदा देखिने लक्षणहरूलाई विभिन्न मनोवैज्ञानिक वा शारीरिक अवस्थाहरूको अभिव्यक्तिको रूपमा हेर्न सकिन्छ । उल्लेखित दाबीलाई आधुनिक चिकित्सामा स्वीकार गर्दैन । यौन सम्पर्कमा सन्तुष्टि नमिलेको अवस्थामा हिस्टेरिया रोग लाग्छ भन्ने दाबी मानव स्वास्थ्य जस्तो संवेदनशील विषयमा रहेका कारण हामीले उल्लेखित दाबीको जाँच गर्यौँ । हामीले जाँचका क्रममा उक्त दाबी आंशिक सत्य रहेको पायौँ । This Fact Check is published under a collaborative newsroom effort with Newschecker. You can read more about the collaboration here.
schema:reviewRating
schema:author
schema:datePublished
schema:inLanguage
  • English
schema:itemReviewed
Faceted Search & Find service v1.16.115 as of Oct 09 2023


Alternative Linked Data Documents: ODE     Content Formats:   [cxml] [csv]     RDF   [text] [turtle] [ld+json] [rdf+json] [rdf+xml]     ODATA   [atom+xml] [odata+json]     Microdata   [microdata+json] [html]    About   
This material is Open Knowledge   W3C Semantic Web Technology [RDF Data] Valid XHTML + RDFa
OpenLink Virtuoso version 07.20.3238 as of Jul 16 2024, on Linux (x86_64-pc-linux-musl), Single-Server Edition (126 GB total memory, 11 GB memory in use)
Data on this page belongs to its respective rights holders.
Virtuoso Faceted Browser Copyright © 2009-2025 OpenLink Software